श्री बसेनी बचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा मिति २०८२ बैशाख १० गते बसेनी साकोसका अध्यक्ष श्री हरिबहादुर रानाभाट को अध्यक्षतामा,चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि की अध्यक्ष श्री विद्या कोईरालाज्यूको प्रमुख आतिथ्यतामा,नेफ्स्कुन कार्यक्रम अधिकृत सन्दीप ढकाल र चिस्कून का फिल्ड अधिकृत पुरुषोत्तम ढकाल को विशिष्ट आतिथ्यतामा, नेफ्स्कून र चिस्कून प्राविधिक सयोगमा संचालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कव्र्स को चितवन क्लष्टर पहिलो समुह पाचौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मलेवा बैन्क्वेट,सम्पर्न भयो उक्त कार्यक्रम ९ वटा साकोस २७ जनाको सहभागितामा साकोसलाई यस कार्यक्रमले नीति विधि प्रविधिमा लौजाने साकोसअभियान जोखिमको सुनिश्चत कायम गर्ने संघले जुनसुकै भुमिका पनि निवाउन संघ तयार रहेन प्रमुख अतिथि विद्या कोईरालाज्यू वताउनुभएको थियो । उक्त कार्यक्रम उत्कृष्ठ प्रस्तुतीकरण गर्ने श्री सामावेशि गरिवि निवारण बचत तथा ऋण सहकारी संस्था लि व्यवस्थापक निरु दहाल पुडासैनीलाई पुरस्कर प्रदान गरिनुको साथै अगामी कार्यशाल अर्पण साकोसमा गरिने भएको छ।