December 10, 2025
यस इन्जिनियर साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा यहि मिति २०८२ पौष १२ गते शनिवारका दिन हुँदै छ, साधारणसभामा यस सहकारीका सम्पूर्ण शेयर सदस्य ज्युहरूलाई उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ ।
Published on Sourya Dainik
https://www.souryaonline.com/epaper/?view=682792